‘धानको चामल’ भिडियोमा निखिल उप्रेतीसंगै गायिका कला

२०७६ आश्विन ४, शनिबार ०५:४७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लोकदोहोरी गीत ‘धानको चामल’मा चर्चित एक्सन नायक निखिल उप्रेतीले कम्मर मर्काएका छन् । चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी र कला लम्सालको स्वरमा  रहेको गितमा नायक निखिलले कम्मर मर्काएका हुन ।

गीतमा बद्री र कलालाई चन्द्र शर्माले साथ दिएको गीतमा रमेश वि जिको शब्द र तिलक ओलीको संगीत रहेको छ । गीतको म्युजिक भिडियोमा अरुण अशोक कुमारको छायाकंन ,मिलन विश्वकर्माको सम्पादन र शिव विकको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

भिडियोमा निखिल उप्रेतीसंगै गायिका कला लम्साकै अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय