सुरेश शाही र पुष्पा बोहोराको स्वर रहेको मान्छे चिन्ने हो बोलको गितको लोकप्रीयता बढ्दो छ । सुरेश शाहीकै शब्द संगित रहेको गितको भिडियोमा सुरज थापा र याङसु श्रेष्ठ को
अभिनय रहेको छ । बिरेन्द्र भाटले निर्देशन गरेको भीडीयोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन भने वीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ ।


