प्रीयंकाको रुवावासी

२०७६ भाद्र १४, शनिबार २०:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका प्रीयंका कार्की बेलाबेला विवादमा आईरहन्छीन । यसपटक भने उनलाई दोहोरी गायक प्रकाश कटुवाललाई मिसविहेभ गरेको आरोप लागेको छ । जसका कारण नायिका प्रीयंका तनावमा छिन् ।

अष्ट्रेलीयाबाट फर्कदां दोहोरी गायक प्रकाश कटुवालले प्रीयंकाको सामान ल्याईदिएको बिषयमा विवाद बढेको हो । आफुले सहयोगी भावनाले सामान ल्याईदिएको तर नेपालको एयरपार्टमा आएपछि नायिका प्रीयंकाले चित्त दुख्ने ब्यवहार गरेको भन्दै फेसबुकमा स्टटसनै पोष्ट गरे ।

फेरि दुवैको सहमतिमा गायक कटुवालले स्टाटस वन्ली मि गरेको तर प्रीयंकाले अन्तवार्ता दिंदा फेरि नभएको कुरा बोलेकोभन्दै गायक कटुवालले चुनौतीनै दिए म कसैको नाम जोडेर हिट हुने गायक हैन भन्दै । यतिबेला यो विवादले चरमरुप लिएको छ । सानो कुरामा असमझदारी र धैर्यता नहुदा विवाद आएको दुवै निकट शुभचिन्तक बताउंछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय