तिज म्युजिक अवार्डको महत्व बढ्दै छ- शान्तिप्रीय

२०७६ भाद्र १४, शनिबार १९:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

बिगत ५ बर्ष देखि छा“याछवी क्रियशनको आयोजनामा तिज म्युजिक अवार्ड हुदै आएको छ । यस बर्ष छैठौं तिज म्युजिक अवार्ड गत मंगलबार राजधानीमा सम्पन्न भयो ।

छ“याछवी क्रियशनका अध्यक्ष शान्तिप्रीय छैठौं बर्ष सम्म निरन्तर तिज म्युजिक अवार्ड गरीरहंदा अवार्डको लोकप्रीयता बढ्दै गएको बताउंछन् । एकसेएक तिज गितहरु बजारमा बर्षेनि आईरहेको बेला स्रष्टाको सम्मान र हौसलाको लागि अवार्डले महत्वपुर्ण भुमिका खेलेको उनको भनाई रहेको छ ।

अवार्डको सहभागिताले नै गर्वको महशुश गरेको उनको भनाई छ । छा“याछवी क्रियशनले डिजिटल सिनेमा अवार्डसमेत गर्दै आएको छ । उनै शान्तिप्रीयसंग गरीएको भिडियो कुराकानी 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय