तामेैको अचारमा शर्मीलाको पीडा

२०७६ श्रावण २०, सोमबार १५:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका शर्मीला गुरुङले तामैको अचार बोलको तिज गित ल्याएकी छन् । धैरे तिज गितमा स्वर दिएकी शर्मीला गुरुङले तामैको अचार बोलको गितमा यस बर्ष पनि गत बर्षझै गायक सुरेश गुरुङ संग सहकार्य गरेकी छन् ।

तिज र माईतीको सम्बन्धलाई गितमा सुन्न र देख्न सकिन्छ । द्धय शर्मीला र सुरेश संग गरीएको भीडीयो कुराकानी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय