गितमा विकृति हटाउदैछौ गायिका राधिका हमाल

२०७६ श्रावण २०, सोमबार १५:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका राधिका हमाल लोक दोहोरी क्षेत्रमा परिचित नाम हो । तिजको रौनकले गायिका राधिकालाई मज्जाले छोईसकेको छ ।

गायिका हमालले यसपाली तिजमा दर्जन बढी गितमा स्वर दिईन भने आफ्नो दुईवटा गित रहेको छ भाग्यमानी र जीवनसाथी । पछिल्लो समय तिज तथा दोहोरी गितमा आएको विकृति हटादै गएको उनको भनाई रहेको छ ।

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको सचिव समेत रहेकी गायिका हमालसंग गरीएको रमाईलो कुराकानी भीडीयोमा ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय