निर्माता छबीराज ओझा र नायिका शिल्पा पोख्रेल बिरुद्ध छबीकी जेठी श्रीमती हेमा ओझाले बहुविवाहको उजुरी दीईन । तत्पश्चात काठमांडौ जिल्ला अदालतले छबी शिल्पालाई पक्रन आदेश दिएको छ ।
तर लामो समय सम्म प्रहरी काठमांडौमै रहेका छबी शिल्पालाई पक्रन नसक्दा सेलीब्रेटी र उच्चपदस्थ ब्यक्तिलाई पक्रन हुन्न भन्ने सन्देश गएको युनाईटेड लिगल सर्भिसेजका लिगल अफीसर महेश नेपालले बताए ।
नेपालले हेमा ओझाको पक्षबाट वकालत गरीरहेका छन् । एशीयामै उत्कृष्ट नेपाल प्रहरीले छबी र शिल्पालाई यति लामो समयसम्म पक्राउ नगरेकोमा आश्चर्य ब्यक्त गरेका छन् । महेश नेपालसंग गरीएको भीडीयो कुराकानी ।


