गायिका योजना पुरीको ‘चुलो निम्तो’

२०७६ श्रावण ६, सोमबार १५:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका योजना पुरीको ‘चुलो निम्तो’ बोलको तीज गीत बजारमा आएको छ ।

गीतमा गीतकार रबिन बिष्टको शब्द रचना, गौरब दर्पणको संगीत र संजीब बराइलीको संगीत संमयोजन रहेको छ ।

भिडियोमा स्मृती तिम्लिसिनाको निर्देशन रहेको छ । गीतमा अन्जली अधिकारी, फुलन्देकी आमा र भानु फुयालको परिवारकै अभिनय देख्न सकिन्छ । गीतमा सरेश श्रेष्ठको छायाँकन रहेको छ भने सम्पादन, प्रकाश धमलाको रहेको छ ।

मौलिकपन झल्कने तीज गीतमा मेकअफ आर्टिष्ट श्याम मल्लले सबै कलाकारको मेकअफ पनि सुन्दर तरिकाले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय