नेपाली नायिका  राज्यलक्ष्मी शाहको समुन्द्र छेउमा मस्ती

२०७६ श्रावण ३, शुक्रबार १५:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली नायिका तथा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह इन्डोनेशियाको  बालीमा मस्ती गरिरहेको केही गोप्य तस्बिरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

समुन्द्र छेउमा मस्ती गरिरहेको तस्विर सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

बालीको समुन्द्रमा रातो विकिनीमा देखिएकी छिन्, साम्राज्ञी ।

नेपाली नायिका  राज्यलक्ष्मी शाह आफ्नो ब्वायफ्रेन्डका साथ मस्ती गरिरहेको केही तस्विर यतिबेला समाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय