गायिका प्रविशा अधिकारी बिगत १२ बर्ष अघि देखि सागितिक क्षेत्रमा छिन् । उनका हिट गितहरु धेरै छन् तर गायिका प्रविशा भने कम चिनिने गर्थीन । मोडल हिरोर्यन जस्तै देखिने गायिका प्रविशाले आफै मोड्लीङ समेत गरेकी छन् केही गितमा ।
बढी स्लोप्यार्टनको गित गाएकी प्रविशाको स्टेज शो पनि कमै छ ।
अब भने प्रविशा आफुलाई छाउन मन लागेको बताउंछिन् ।
पछिल्लो समय रिलिज भएको ऐमेरो हजुर ३ को जिन्दगीने भन्दीन र रोजीको बाचा बोलको गितले उनको चर्चा झनै चुलियो । अब प्रबिशाको योजना के छ त रमाईलो भीडीयो कुराकानी ।


