आप्पा’को ट्रेलर सार्वजनिक

२०७६ जेष्ठ २३, बिहीबार १७:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

‘आप्पा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दयाहाङ राई, सिद्धार्थराज तामाङ, एलोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

असारको १३ गतेबाट रिलिज हुन लागेको बाबु र छोराको सम्बन्धको कथा प्रस्तुत गरिएको  चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् ।

निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रको छायांकनपक्ष उत्कृष्ट छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय