मुटु छिया छिया भीडीयोमा बिनोद मानन्धरसंगै अप्सरा

२०७६ बैशाख २६, बिहीबार १२:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फ्लोरीना फिल्मस प्रालीको प्रस्तुतीमा मुटु छिया छिया बोलको गित सार्वजनिक भएको छ ।

दीप सागरको शब्द रदर्पण यात्रीको संगित रहेको गितमा दिया यात्रीको स्वर रहेको छ ।

भिडियोमा अप्सरा कार्की ,दीप सागर र बिनोद मानन्धरको अभिनय रहेको छ । भीडीयोलाई दीपसागरले निर्देशन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय