गायिका स्मीता दाहलको स्वरमा रहेको कानैमा ढुंग्री बोलको गित यतिबेला चर्चामा रहेको छ ।
हुन त उनले गाएका हरेक गित लोकप्रीय छन् ।
शरद २ एल्बममा संग्रहीत गितलाई शैलेन्द्र शरदले लेखेका हुन भने गैरे सुरेशले संगित भरेका हुन ।
मनोज पौडेलले एरेन्ज गरेको गितको भिडियोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन ।
भिडियोमा संजय पोख्रेल र कविता नेपालीले अभिनय गरेका छन् ।

भिडियोलाई निकै आकर्षक ढंगले प्रस्तुत गरीएको छ ।


