म्युजिक भिडियो निर्देशक समन अधिकारीले निर्देशन गरेको रसीलो बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मजदुर दिवस को दिन रामकृष्ण श्रेष्ठ र जेनी खालीङको स्वरमा रहेको गितको भीडीयो सार्वजनिक गरीएको हो ।
डीपी परिश्रमीको शब्द र दिपक शर्माको संगित रहेको गितमा अनु शाह र नरेन खड्काको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=QJg9Yf_aVVA&fbclid=IwAR36epCQjV1e4TOGKO4i2zFPBpjyVCWnGEMFAYaX10udoqffo_–3TJ9ZrI&app=desktop


