सविन लामाको काठमांडौ शहरमा भीडीयो सहित

२०७६ बैशाख १४, शनिबार १०:०३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सबीन लामाको नया“ गित काठमांडौ शहरमा बोलको गित सार्वजनिक भएको छ ।

सानोपाईला एल्बममा संग्रहीत गितमा पैसा कमाउने सपना बोक्दै एक युवक भौतारीएको कथा रहेको छ ।

राम लामा अविनाशको शब्द र किसन गुरुङ र सविन लामाको संगित रहेको गितमा सविन लामाको आफ्नै स्वर रहेको छ ।

सविन आफैले निर्देशन गरेको गितको भिडियो कारुणीक रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय