अनमोल र सुहाना रिलमा बेहुला बेहुली

२०७५ चैत्र २०, बुधबार १६:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आगामी चैत्र २९ गतेबाट प्रर्दशनमा आउने चलचित्र ऐमेरो हजुर ३ मा नायक अनमोल केसी र नायिका सुहाना थापा दुल्हा दुल्ही लुक्समा । चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन ।

उनकै छोरी सुहाना ऐमेरो हजुर ३ बाट डेब्यु गर्देछिन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय