कलाकार तथा भिजे भिजे शिशिर भन्डारीको माया जिन्दावाद बोलको गित सार्वजनिक हुने बित्तिकै लोकप्रीय भएको छ । आफ्नै च्यानलबाट दुईदिन अघि अपलोड गरीएको माया जिन्दाबाद भिडियो ट्रेन्डीङमा छ । त्यसो त शिशिर आफै चर्चित छन् । उनका लाखौ फलोअर्स रहेका छन । शिशिरले माया जिन्दावाद गित आफैले लेखेर गाएका हुन ।
शिशिर भण्डारी संग टिकटककि क्विन जुम्ल्याहा दिदीबहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय देख्न सकिन्छ।
शिशिरले आफ्नो जन्मदिन पारेर गीत सार्बजनिक गरेका हुन् । शिशिर भण्डारीले गीतमा तीन जोडी जुम्ल्याहरुलाइ अभिनय गराएका छन् ।
करिब ४ लाखको आसपासमा खर्च भएको यस भिडियोमा सबै उत्कृस्ट प्राबिधिक रहेका छन् ।


