द म्यानफ्रम काठमांडौको कन्सर्टमा गुल्सन ग्रोभर

२०७५ फाल्गुन ३०, बिहीबार १०:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पाटन दरबार स्क्वायरमा बुधबार चलचित्र द म्यानफ्रम काठमांडौले प्रचारात्मक कन्सर्ट सम्पन्न गर्यो ।

जहा“ फिल्म द म्यानफ्रम काठमांडौका कलाकारहरु सहभागि थिए ।

भारतिय कलाकार गुल्सन गु्रभरले समेत अभिनय गरेको फिल्मको प्रचारको लागि उनै आफै पाटनदरबारको स्टेजमा उभिए र आएका दर्शकलाई नेपालीमा सम्बोधन गर्दै चलचित्र हेर्न आग्रह गरे ।

नकिम उद्दिनको  लगानीमा सिनेमालाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् ।
‘द म्यान फ्रम काठमाडौं’ नेपालमा पहिलो पटक अंग्रेजी र नेपाली दुवै भाषमा निर्माण भएको सिनेमा हो ।

सिनेमामा जोसे मानुइल र अभिनेत्री आना शमार्, चर्चित भारतिय कलाकार गुल्सन ग्रोबर पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, शिशिर बाङ्देल, सुनिता ठाकुर, परमिता आर एल राना अभिनयमा छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय