गायक बिकाश उप्रेतीको नँया गीत “आउ नाचौ” सार्बजनिक

२०७५ फाल्गुन २८, मंगलवार १६:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अस्ट्रेलियामा बसोबास गर्दै नेपाली गीत संगीत लेखन तथा गायनमा तत्पर गायक बिकाश उप्रेतीको नँया गीत “आउ नाचौ” सार्बजनिक गरिएको छ । गीतको म्युजिक भिडियोमा रञ्‍जित पौडेल तथा अन्जली अधिकारीले अभिनय तथा मोडलिंग गरेका छन् ।

अस्ट्रेलियाका युवा ब्यबसायी कपिल नेपालको शब्दमा बिकाश उप्रेतीको आवाज रहेको उक्त गीतलाइ शिखर सन्तोषले कम्पोज तथा महाराज थापाले अरेन्ज गरेका हुन् ।

भिडिओ सम्पादन माधब बेलबासेको रहेको छ भने यम यु ए अरुणा घिमिरेको रहेको छ । भिडियोको क्यामेरा खिचाई तथा निर्देशन अमृत सुनुवारले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय