चर्चित र्यापर मिस्टर आरजे राजेन्द्र भट्टको गीत इम्ली अचार सार्वजनिक भएको छ ।
नवराज कलौनीको शब्दमा रहेको गीतमा राजेन्द्र भट्टको संगीत रहेको छ । एलपी लालबिरे पार्कीको स्वरमा रहेको इम्ली अचारमा अञ्जली अधिकारी, मिस्टर आरजे, सिवेश लगायतको अभिनय रहेको छ ।
भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।
भिडियोमा भारतको विभिन्न कोठीहरुमा बेचिने नेपाली चेलीहरुको पिडा समेटिको छ ।


