गायिका एन्जेला श्रेष्ठ र किरण भण्डारी को नयाँ गीत “जानी जानी” रिलीज भएको छ, शब्द,संगीत तथा एरेन्ज किरण भण्डारीको रहेको छ ।
गीतको भिडियो अर्जुन तिवारीको निर्देशन मा तयार पारिएको हो भने अनुराग ठकुरी र श्रेया कार्किको अभिनय देख्न सकिन्छ ।
ईलाम लगायत नेपाल को पुर्वी भेग को सुन्दर दृश्य छॉयाकंन गरिएको रोमान्टिक भिडियो हो ।
गीत लाई रिजन ९ स्टुडिओ सातदोबाटोमा रेकर्ड गरिएको हो भने थन्डरस्ट्रोम अडियो भिडियो,अष्ट्रेलिया ले सार्वजनिक गरेको छ ।


