अप्सनाको चिनो रुमालले के गर्ला ?

२०७५ फाल्गुन ९, बिहीबार १३:२८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका अप्सना यतिबेला ब्यस्त छिन आफ्नो फिल्मी चिनो बांड्न ।

रुमालै छ चिनो शुक्रबारबाट देशैभर प्रदर्शन हुदेैछ । जहां नायिका अप्सना थापाले लिड रोल निर्वाह गरेकी छिन् ,उनको अपोजीटमा नायक सुशान्त कार्की छन् ।

लाहुरेको कथामा बनेको रुमालै छ चिनो गायक रेशम थापााको प्रस्तुती हो भने चन्द्र खड्काले निर्माण गरेका हुन ।

दिनेश सिंह ठकुरीले निर्देशन गरेको रुमालै छ चिनोमा नायिका अप्सनाले एक महिलाले निर्वाह गर्ने सबै खालको भुमिका निर्वाह गरेको बताएकी छन् ।

५ दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेकी अप्सनाले यस अघि पनि केही फिल्ममा काम गरीसकेकी छन् ।

अब रुमालै छ चिनोले अप्सनाको फिल्मी करीयर स्मुद्ली अगाडि बढाउने धाराणा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय