नायिका निरुताको कर्ली कपालमा नायक भुवन केसीको बाबुछोराकै तानातान

२०७५ फाल्गुन ५, आईतवार १५:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र क्याप्टेनको कर्ली कर्ली कपालमा नायक अनमोल केसी र नायक भुवन केसी संगै नायिका निरुता सिंह देखिएकी छन् ।

गितमा नायक अनमोल र भुवन केसीले निरुता सिंहलाई तानातान गरेको देखाईएको छ ।

आगामी फागुन १७ गतेबाट रिलिज हुने चलचित्र क्याप्टेनमा नायक अनमोल केसी राष्टिय फुटबल खेलाडीको रुपमा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय