संजोग र बर्षाको बिहे

२०७५ फाल्गुन २, बिहीबार १४:४६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायक संजोग कोइराला र नायिका बर्षा राउत आज बैबाहिक जीवनमा बाधिएका छन् । संजोग र बर्षाले  बिहे गरेका छन् ।

संजोग र बर्षा विगत ७ बर्षदेखि प्रेम सम्बन्धमा थिए ।

प्रेम सम्बन्धमा रहेको जोडीले प्रेम दिवसलाई दिन पारेर बिहे गरेको हो ।

शुक्रबार बेलुकी चलचित्रकर्मी र आफन्तका लागि पार्टीको आयोजना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय