गायक सुनिल गिरीको नयाँ गीत ‘सोल्टिनी’ को भिडियो

२०७५ माघ १४, सोमबार १२:०६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायक सुनिल गिरीको नयाँ गीत ‘सोल्टिनी’ को भिडियो सार्वजनिक भएको छ।

सुनिल र अपेक्षा गिरीको स्वर रहेको उक्त गीतमा शब्द तथा संगीत स्वयं गायक गिरीकै रहेको छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा पुष्प खड्का र अञ्जली अधिकारीले फिचरिङ गरेका छन्।

‘को होला–३’ को सफलतापछि उत्साहित गिरीले आफ्नै युट्युब च्यानलमार्फत् नयाँ गीत सार्वजनिक गरेको बताए। भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् भने निर्देशन भने दीपेन्द्र तिमल्सिनाले गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय