स्वरूप क्षेत्रीको ‘अन्तिम गीत’ सार्वजनिक

२०७५ माघ ३, बिहीबार ०२:२६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायक तथा लेखक स्वरूप क्षेत्रीको ‘अन्तिम गीत’ बोलको गित सार्वजनिक भएको छ। योजनाको खड्गीको स्वर रहेको गीत युटुब मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा स्वरूप क्षेत्रीकै शब्द-संगीत रहेको छ ।उक्त गीतलाई संगीत संयोजन राजु कार्कीले गरेका छन्।

गीतको भिडियोमा अंशु थापा ,स्वरूप क्षेत्र, हृतिक गोतामे र योजना खड्गीको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय