कान्छीको डीम्पलको लोकप्रीयता

२०७५ पुष २३, सोमबार ०३:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मोडल शिशिर श्रेष्ठ र र अलिसा राईको अभिनय रहेको कान्छीको डिम्पल बोलको गितको लोकप्रीयता बढ्दैछ ।

युट्युवमा यो गित हेर्नेको संख्या ५ लाख क्रस भैसकेको छ ।

प्रतापदास र मेलीना राईको स्वर रहेको कान्छकिो डिम्पल बोलको गितमा जुनी रानाको शब्द र बसन्त सापकोटाको संगित रहेको छ ।

गम्भीर बिष्टको कोरीयोग्राफी रहेको गितलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय