हांस्य बिधामा सक्रिय कलाकार ज्योती काफ्ले सम्मानीत भएका छन् ।
कलाकारिता, चलचित्र अभिनय, गीत–संगीत र सञ्चार क्षेत्रमा बिगत २५ बर्षदेखि निरन्तर क्रियाशिल बरिष्ठ कलाकार ज्योति काफ्ले राष्ट्रिय नागरिक स्वर्ण सम्मान २०७५ द्वारा सम्मानित भएका छन् ।
राष्ट्रिय नागरिक बिकास समाजद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजित एक विशेष समारोहका बिच पूर्व उपराष्ट्रपति, परमानन्द झा, पूर्व पर्यटन मन्त्री रामकुमार श्रेष्ठ लगायतले सम्मान गरेका हुन् ।


