क्यारेङ ग्याङ ३ को प्रोमोसनल  नो प्रोब्लम गीत

२०७५ कार्तिक १५, बिहीबार ०४:५४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र क्यारेङ ग्याङ ३ को प्रोमोसनल  नो प्रोब्लम गीत सार्वजनिक गरिएको छ । नो प्रोब्लम… बोलको गीतमा राजु लामाको शब्द तथा सानु खतिवडाको स्वर र संगीत छ ।

चलचित्र क्यारेङ ग्याङ ३ रिलिजको पर्खाईमा छ । चलचित्रको निर्देशन राजु लामाले गरेका छन् । चलचित्र लिजा लक्ष्मी मुभीको ब्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय