ह्जार जुनी सम्ममा नायक आर्यान अनुबन्धीत

२०७५ आश्विन २०, शनिबार १५:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायक आर्यान सिग्देलले हजार जुनी सम्म टाईटल रहेको विकास आचार्यको फिल्ममा काम गर्न राजी भएका छन् ।

आर्यान सिग्देलले पछिल्लो समय आफै फिल्म निर्माण गर्दै आईरहेका थिए ।

चलचित्र हजार जुनी सम्मको स्क्रिप्ट विकासराज आचार्य र सामीप्य तिमल्सेनाले लेखेका हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय