दिवाकर भट्टराइको निर्देशनमा तयार भएको चलचित्र ‘क्याप्टेन’को रिलिज मिति फाइनल गरिएको छ । चलचित्र फागूणमा आउने पक्का भएको छ ।
चलचित्रका निर्माता भूवन केसीले फागूणको १७ गतेलाई रिलिज मिति तय गरिएको बताए । नायक अनमोल केसी अभिनित चलचित्र क्याप्टेनको प्रदर्शन मिति भदौ महिना देखि पटक पटक सरीरहेको थियो ।
अहिले भने समय अनुकुल मिलाएर क्याप्टेनको मिति तोकीएको बताईएको छ ।


