छक्कापन्जा ३ को प्रचार कन्सर्टमा दर्शकहरु झुमे

२०७५ आश्विन २०, शनिबार १५:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

छक्कापन्जा ३ आगामी घटस्थापनको दिनबाट नेपालभरका सिनेमा हलमा प्रदर्शनमा आउदै छ ।

प्रदर्शन अघि निर्माण टिमले काटमांडौको बिभिन्न चोकमा कन्सर्ट गरीरहेको छ । जहा“ छक्कापन्जा ३ का कलाकार तथा निर्माण टिमले दर्शकहरुmलाई भरपुर मनोरञ्जन दिईरहेका छन् ।

निर्देशक दिपाश्री निरौला ,केदार घिमिरे माग्ने बुढा ,जितु नेपाल मुन्द्रे गायिका एन्जीला रेग्मी लगाएतले दीएको प्रस्तुती हेर्न दर्शकहरु झुमीरहेका छन् ।

दिपकराज गिरी दिपीका प्रसाई र केदार घिमिरे माग्ने बुढासंगको दिपकराज गिरी ,केदार घिमिरे माग्ने बुढा र दीपीका प्रसाईस“ग गरीएको कुराकानीको भिडियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय