आकाश र बर्षा ‘विर विक्रम २’को जोडी  भिडियोमा

२०७५ आश्विन १८, बिहीबार १६:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

निर्देशक मिलन चाम्स ‘विर विक्रम २’को निर्देशन गर्ने तयारीमा छन् । यो चलचित्रमा उनले नायक आकाश श्रेष्ठ र नायिका बर्षा सिवाकोटीलाई मुख्य भूमिकामा लिएका छन् ।

चलचित्रमा लिएको केही दिन नवित्दै मिलनले यी दुइलाई गायक पूर्ण लिम्बुको नया गीतको  भिडियोमा अभिनय गराएका छन् ।

पूर्ण लिम्बु संगै मेलिना राईको स्वर  गीतमा प्रेम बजगाईंको शब्द, संगीत र शिला मोक्तानको अरेन्ज रहेको छ ्र

भिडियोमा अहिलेका चर्चित कोरियोग्राफर कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ,

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय