नेपाली चलचित्र जगतमा नायिकाहरुको आगमन र निगमन भैरहन्छ ।
चलचित्र जगतमा लामो समय दौडन सक्ने नायिकाहरुको अभाव छ । कोही रहरले त कोही कसैको प्रभावमा आईरहेका छन् । त्यसैले नायिकाहरुको छनौटमा र विकल्पमा खासै नायिकाहरु केही छैनन ।
यतिनै बेला कही कतै नदेखिईकन एकेैपटक सिनेमाको स्क्रििनमा देखीएकी र दोश्रो फिल्मबाट नै लिड रोलमा अभिनय गर्ने मौका पाएकी सुजता थापाको आगमन देखिएको छ ।
सुजताले स्वर्ग मेरो गा“उमा अभिनय गरेकी छन् तर फिल्म आएगएको पत्तो भएन त्यसैले सुजता नोट पनि भईनन । तर यतिबेला चर्चा छ उनको । उनले अभिनय गरेको झमकबहादुर फिल्म साउन १८ बाट प्रदर्शनमा आउ“दै छ ।
जहा“ सुजताले बार गर्लको भुमिका निर्वाह गरेकी छन् भन्छीन म त नया“ मलाई बार गर्लको भुमिका गर्न साह्ै गार्हे भयो ,त्यहा“ बोल्नुपर्ने शब्दहरु बेल्न पनि मलाई अप्ठयारो लाग्थ्यो । तर निर्माण टिम र निर्देशक भोमान कटुवालले दिएको प्रोत्साहनले का गरेकी हु“ ।
सुजतालाई फिल्ममा रुची थिएन
उदयपुर घर भएकी सुजता हाल किर्तिपुरस्थित टीयुमा मास्टर डिग्री पढ्ैछिन ।
हिरोईन मटरीयल फिगर भएकी सुजतालाई स्वर्ग मेरो गा“उ फिल्ममा खेल्नको लागि अफर आयो ,तर उनि न फिल्म खेल्छु भन्ने सोचमा थिईन न कुनै तालिम सिप ,उनि अल्मलिईन । तैपनि फिल्म स्वर्ग मेरो गा“उ खेल्न पुगीन ।

उनलाई लाग्योरे यस्तो फिल्ममा काम गरेर हुनेवाला केही छैन ,जतिबेला मेकअपमा बस्नु पर्ने रात दिन केही भन्न नपाईने जतिबेला नि मुडमा अभिनय बस्नु पर्ने ,सुजतालाई दिक्क लागेको थियो रे ।
त्यसपछि आफ्नै घर नजिकका भोमान कटुवाल जो झमकबहादुरका निर्देशक उनको फिल्ममा काम गर्न फेरि उनलाई अफर आयो र सबै कुरा मिलेपछि अभिनय गरेकी सुजता आजभोलि दंग छिन् ,आफ्नो कामको प्रशंशा सुनेर । झमबहादुरको गित तथा टे«लरमा उनलाई देख्नेहरुले अत्याधिक प्रशंशा गरेका छन् फिल्म ईन्डष्ट्रीकै ब्यक्तिहरुले पनि प्रशंशा गरेका छन् । आज भोलि उनलाई स्क्रििप्ट सुनाउनेहरु पनि धेरै निक्लीएका छन् ।
सुजता भन्छीन अब सबै कुरा मिल्यो भने काम गर्छु ,अरुको तुलनामा आफुलाई निक्कै भाग्यमानी पनि ठान्छु ।कत्ति संघर्ष गरेको कलाकारहरुको कथा सुनेको छु तर मैले सिधै फिल्ममा स्क्रििनिङ हुन पाए अब मेहनत गर्छु ।

हिरोईनहरुसं“ग तुलना मन पर्दैन
नायिकम सुजता भनछीन ,म अहिले क्लास छोडेर झमकबहदुरको प्रमोशनमा छु ।
कत्तिले मलाई सिनियर हिरोईनस“ग तुलना गर्छन । तर मलाई पटक्कै मन पर्दैन । कसैले बर्षा राउत जस्तो भन्छन त कसैले नम्रता श्रेष्ठ त कसैले आ“चल शर्मा जस्तो । उहा“हरुको आफ्नै पहिचान छ ।
म पनि आफ्नै पहिचान बनाउन चाहन्छु ।
यतिबेलाकी आश लाग्दी नायिका सुजताको भबिष्य कस्तो होला झमकबहादुरको प्रदर्शन र उनको कामले देखाउ“दै जाला ।


