गायक सुनीलको बाजेले भन्थेको लोकप्रीयता बढ्दो

२०७५ श्रावण १४, सोमबार १८:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायक सुनील गिरीका धेरै चर्चित गितहरु रहेका छन् ।

उनको आफ्नै गायन शैली छ जसका कारण दर्शक स्रोतामाझ लोकप्रयि छन् गायक सुनिल ।

भर्खरै बजारमा उनले आफ्नै शब्द संगित र स्वरमा ल्याएका छन् बाजेले भन्थे टिपिकल मौलीक गित जहा“ घरमा बुारी चाहिएको भावलाई प्रस्तुत गरीएको छ । सुनीलको आफ्नै युट्युब च्यानलबाट अपलोड गरीएको भिडियोको भ्युज पनि दिन दिन बढ्दो छ ।

यो मन एल्बममा समाबेश बाजेले भन्थे बोलको गितमा निराजन प्रधान र मनिषा श्रेष्ठ राजकुमार महर्जन सान बि गुरुङले अभिनय गरेका छन् । अनिल के मानन्धरले सुनिलको गितको भिडियो निर्देशन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय