मेरी मामु को आमा सार्वजनिक

२०७५ श्रावण १४, सोमबार १७:२६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आशुसेन फिल्मस्मा निर्माण भएको चलचित्र मेरी मामु को पहिलो आमा बोलको गीत सार्वजनिक भएको छ ।

सन्तोष सेनका छोरा आयुव सेन चलचित्रमा  मुख्य भूमिकामा रहेका छन् भने सार्वजनिक गीतमा पनि उनैलाई फिचरिङमा राखिएको छ ।  गीतले आमाप्रतिको प्रेमभाव बोलेको छ ।

यसअघि निकै सफल चलचित्र प्रेम गीत र प्रेम गीत २ जस्ता सफल चलचित्र निर्माण गरेका सन्तोषको मेरी मामु आउँदो भदौ १५ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय