पण्डीत बाजेको लौरीले प्रीमीयरमा जित्यो दर्शकको मन

२०७५ श्रावण ३, बिहीबार ०३:४५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

महेश दवाडीको कथामा दिपक ओलीले निर्देशन गरेको पण्डीत बाजेको लौरीले बुधबार सा“झ केएल टावरमा गरीएको प्रीमियरमा सबै दर्शकको मन जितेको छ ।

१ घण्टा ५५ मिनेटको फिल्ममा कमेडी संगै मन छुने बधीनीको कथा छ । प्रीमियर हेरेर निक्लीएपछि सबैले फिल्माकेो तारीफ गरेका छन् । फिल्म हेरीरहंदा ताली सिठी र हा“सोको फोहोराले हल गुञ्जयमान भउको थियो भने बधीनीको कथा हेरेर दर्शकमा रोदन पनि मिसिएको थियो ।
कानुनी रुपमा बादी प्रथा हटेपनि ब्यवहारीक रुपमा भने अझै रहेको छ ।

पृथक बिषय बस्तुलाई फिल्म पण्डीत बाजेको लौरीले उठान गरेको छ । फिल्म हेरेपछि बधीनकिो मुख्य भुमीकामा रहेकी सन्ध्या केसीले आफुलाई सम्हाल्न सकिनन ।

आफ्नै फिल्म हेरेर ,त्यसैगरी कलाकारहरु प्रबीण खतिवडा ,भोलाराज सापकोटा ,बिजय बराल ,मरिष्का पोख्रेल लगाएत सबैको अभिनयको तारफि गरएिको । थमन कुमार भन्डारीले निर्माण गरेको पण्डीत बाजेको लौरी श्रावण ४ गतेबाट अल नेपाल प्रदशृनमा आउदैे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय