गायिका शान्तिश्री परियार र गायक जय देवकोटाको स्वरमा मौलिक तिज गित कुकुर्चामा निल बजारमा आएको छ ।
महसुस ट्राभल्स र स्टुडियो तरंगको प्रस्तुती सुधा देवकोटाको कुर्कुचामा निल शान्तिश्री परियारको युटुव च्यानलबाट मंगलबार सार्वजनिक भएको हो ।
राजेश खड्काको शब्द तथा हेमन्त कान्छा रसाइलीको लयमा रहेको सो गितमा सुधा देवकोटा र नरेश बिर सिंहले अभिनय गरेका छन् ।


