नाईनभन्नु ल ५ को ट्रेलर सार्वजनिक गरीएको छ । ट्रेलर स“गै आगामी भदौ ८ गते नेपालभर नाईनभन्नु ल ५ प्रदर्शन गरीने जानकारी गराईयो । विकास आचार्यको निर्माण तथा निर्देशन र।हेको नाई नभन्नु ल ५ बाट अभिषेक नेपाल र सेड्रीना शर्मा डेब्यु भउका छन् ।
नाईनभन्नु ल ५ को कथा तथा संवाद विकास आचार्य र सामिप्यराज तिमेल्सेनाले लेखेका हुन ।
फिल्ममा अनुभव रेग्मी, स्वस्तिमा खड्का, दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारि, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ। चलचित्रमा हरिवोल भण्डारी र गौरी राज जोशी निर्माताको रुपमा रहेका छन् ।


