निर्देशक निर्माता तथा स्क्रििप्ट राईटर विकास आचार्यको नाईनभन्नु ल २ बाट चलचित्र अभिनय शुरु गरेकी नायिका बर्षा शिवाकोटीले त्यस पछि फिल्म निरन्तर गरीरहिन ।
अभिनय गरेको फिल्म खासै नचलेपनि बर्षा भने चलिरहिन यानेकी उनले फिल्म पाईरहेकी छन् ।
तर आफ्नो डेब्युब्रान्ड नाईनभन्नु ल को सीरीजमा काम गर्ने चाहना भने उनको मरेको छैन । नायिका बर्षा शिवकोटीलाई निर्देशक विकास आचार्यले नाईनभन्नु ल ५ मा अभिनय गराउने भन्दा भन्देै बर्षा अन्तत बाहिरिईन ।
नायिका बर्षा नाईनभन्नु ल ५ बाट बाहिरिईन भनेर अनेकन गसीप समाचार छायो ।
नाईनभन्नु ल ५ मा आफु नहुनुको कारण बर्षाले खुलेर बताईन , काम गर्ने कुरा भएकै हो जुन समय समाचार बाहिरियो त्यो बेला स्क्रििप्टको काम भैरहेको थियो पछि मेरो लागि स्क्रििप्ट नसुहाउने भएपछि हामीले आपसी समझदारीमा अर्को प्रोजेक्टमा काम गरौं भनेर नगरेको हो ।
विकास दाईस“ग सुमधुर सम्बन्ध छ अझै नाईनभन्नु ल को आउने सीरीजमा काम गर्ने अवसर पाउछु भन्नेमा विश्वस्त छु । त्यसो त नायिका बर्षालाई भैरै फिल्मको सुटीङमा बाल कलाकार अनुभव रेग्मीलाई दुब्र्यवहार गरेकोले नाईनभन्नु ल ५ मा नअटाएको समेत कुरा चल्यो ,बर्षाले ठाडै अस्विकार गरीन मान्छेले नियोजीत रुपमा त्यस्तो कुरा गरेको हो ,मरो ै सबै टिमलाई थाहा छ के भएको भनेर त्यसैले मैले आफुले केही गर्दै नगरेको कामको बारेमा बोलेर थप चर्चा बटुल्न चाहिन ।
अरु जे होस े अब नायिका बर्षा शिवाकोटीको नाईनभन्नु ल सिरिजमा काम गर्ने धोको पुरा होला त निर्देशक विकास सर ?
सम्पुर्ण जानकारीको लागि यो भिडियो ।


