चलचित्र विकासबोर्डको बार्षिकोत्सव

२०७५ असार १६, शनिबार १५:३७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र विकासबोर्डले शनिबार १८ औं बार्षिकोत्सव मनाएको छ ।

चलचित्र बिकासबोर्ड अध्यक्ष निकिता पौडेल स“गै चलचित्र क्षेत्रका अग्रज देखि चर्चित चलचित्रकर्मीहरुको बार्षिकोतसवमा सहभागिता रहेको थियो ।

कार्यक्रममा बरिष्ठ नायिका भुवन चन्द ,नायिका निर्मात्री ,निर्देशक रेखा थापा ,दीपाश्री निरौला ,शरिता लामीछाने लगाएतका अभिनेत्रीहरु सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय