कोरियोग्राफर रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘ईन्टु मिन्टु लण्डन’ मा को टिजर रिलिज गरिएको छ ।
नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र चर्चित युट्युवर धिरज मगरको जोडी टिजरमा रहेको छ ।
फिल्मको छायाँकन नेपाल र युकेमा गरिएको हो ।
फिल्ममा साम्राज्ञी र धिरजसँगै नायक शारुक ताम्रकार लगायत अन्य कलाकारको अभिनय छ
ट्रेलर सार्वजनिक कार्यक्रमा नायिका साम्राज्ञीले ईन्टुमिन्टु लन्डनमा फिल्ममा काम गर्न आफु अतयन्तै क्रेजी रहेको बताईन ।
फिल्मको साईन नगरीकनै आफुलाई कहिलेबाट सुटी«ङ शुरु हुन्छ जस्तो लागेको थियो आज टिजर हेर्दा आफै मख्ख छु ।
सबैभन्दा धेरै फिल्मको अफर पाउने र रिजेक्ट गर्ने लिस्टमा रहेकी साम्राज्ञीले ईन्टुमिन्टु लन्डनमा फिल्ममा काम गर्न केको लागि उत्साहित भएकी हुन । आगामी असोज ५ गते नै थाहा हुन्छ ।
आइकोर फिल्मसको प्रस्तुती रहेको ‘ईन्टु मिन्टु लण्डनमा’ लाई प्रभु शम्शेर जवरा र प्रज्जवल शम्शेर जवरा मिलेर बनाएका हुन् ।
फिल्म असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ,


