सलोन बस्नेत र करिश्मा श्रेष्ठ अभिनित नेपाली चलचित्र बाबु कान्छा आगामी असार २९ गते प्रदर्शनमा आउदैछ ।
बाबु कान्छाको चन्द्रम ाझै राम्री छोै बोलको गितले लोकप्रीयता कामईरहेको छ ।
भने अब छिटै टेलर रिलिज हुने निर्देशक शोभित बस्नेतले जानकारी गराए ।
कमेडी लभस्टोरी फिल्म बाबु कान्छामा सलोन र करिश्माका अलावा सरोज खनाल ,सम्राट सापकोटा निर शाह ऋतिक शाहि लगाएतको अभिनय रहेको छ ।


