गायक आनन्द कार्की क्लबमा मस्त

२०७५ असार ६, बुधबार १४:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली सांगितिक क्षेत्रका नक्षत्रका रुपमा लिईने गायक आनन्द कार्की आजभोलि क्लबमा रमाउन थालेका छन् ।

क्लबमा गाउने मात्र हैन कम्मर मर्काउन पनि माहिर छन् गायक कार्की ।

उनको भर्खरेै रिलिज गरीएको तिमीसम े गितमा गायक आनन्द कार्कीले कम्मर मर्काएर भिडियोमा गाएका छन् भने सयौं लोकप्रीय गित गाईसकेका गायक कार्कीले यस पटक शिखर संतोषको संगित र प्रकाशपुजको शब्दमा क्लब गित गाएक हुन ।

माइकल चन्दले निर्देशन गरेको भिडियोमा रमेश र अभिलाषा संगै गायक कार्कीले कम्मर मर्काएका छन् ।

भिडियोलाई आनन्द ईन्टरटेनमेन्ट युट्युब च्यानलबाट अपलोड गरीएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय