गायक सुनीलको जानी नजानी बजारमा

२०७५ असार ६, बुधबार १४:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

गायक सुनील सिङ ठकुरीले जानी नजानी नया गित लिएर दर्शक माझ आएका छन् ।

गायक सुनीलको आफ्नै शब्द संगित र स्वरमा रहेको रोमान्टीक लभ सङमा आचल शर्मा र ग्याबकलाई भिडियोमा देख्न सकिन्छ ।

भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन । युट्युबमा राखिएको जानीनजानी गितले यतिबेला दर्शक स्रोताको माया पाईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय