अन्तत बाल मनोबिज्ञानमा आधारीत मेरी मामु नामक चलचित्र आगामी भा द्र १५ गते प्रदर्शनमा आउनेभएको छ ।
स्थापीत ब्यानर आशुसेन फिल्मसको ब्यानरमा मेरी मामु निर्माता
संतोष सेनले चलचित्रमा आफ्ना ६ बर्षिय छोरा अयुव सेनलाई नायक बनाउदैछन् जस्को लागि मण्डला थिएटरमा अभिनय सिकाईरहेका छन् अयुबलाई ।

साथमा चलचित्र मेरी मामुमा कुसुम गुरुङले अभिनय गर्ने निश्चित भैसकेको छ भने प्रेमगित २ डेब्यु अश्लेशा ठकुरी र सरुक ताम्राकार पनि चयन भैसकेको निर्माता संतोष सेनले जानकारी दिएका छन् ।

याम थापाले लेखेको मेरी मामुको कथामा निर्देशन पनि उनकै रहने बताईएको छ । अबको केही सातामानै चलचित्रको छांयाकन गरीने बताईएको छ ।


