अशोक शर्माको जयभोलेको गीत सार्वजनिक गरीएको छ ।
उम्लएिपछि पोखीन्छ बोलको गित आज राजधानीको कुमारी सिनेमा हलमा कार्यक्रम गरी सार्वजनिक गरएिको हो ।
राजनराज शिवाकोटीको शब्द संगित र स्वरमा गायिका मेलीना राईको फिमेल भ्वईस रहेको गितमा मौलीक शब्दहरु रहेका छन् ।
एक महिना अगाडि फिल्म जय भोलेको टीजर रीलीज भएको थियो ।
खगेन्द्र लामीछानेको कथा रहेको जयभोलेमा स्वस्तीमा खड्का लिड रोलमा छिन् भने सौगात मल्ल ,बुद्धी तामाङ ,खगेन्द्र लामीछाने ,सलोन बस्नेत लगाएतको अभिनय रहेको छ । आगामी दंशैमा प्रदर्शन गरीने निर्माण युनीटले जनाएको छ


