अयुव मेरी मामुको हिरो

२०७५ जेष्ठ २६, शनिबार १६:२८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चंखे शंखे पंखे, प्रेम गीत र प्रेम गीत २ निर्माण गरेका निर्माता सन्तोष शेनको नयाँ चलचित्रको नाम तय भएको छ।

आशुशेन फिल्मस्को प्रस्तुतिमा निर्माण हुने चलचित्रको नाम ‘मेरी मामु’ राखिएको छ।

चलचित्रमा सन्तोष शेनका छोरा आयुव शेन मुख्य भूमिकामा रहनेछन्।

चलचित्रका निर्देशक र अन्य कलाकारको बारेमा भने कुनै जानकारी दिइएको छैन।

असार १ गते चलचित्रको औपचारी घोषणा गर्ने तयारीमा निर्मण टिम रहेको छ।

६ बर्षिय आयुवले करिव ६ महिना मण्डला नाटकघरमा अभिनय सिकेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय