सुटकेश बोक्न नसक्ने दाहालप्रति खुशी – कलाकार दिपकराज

२०७७ जेष्ठ २३, शुक्रबार ०४:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विहिबार मन्त्री परिषदको बैठकले बरिष्ठ निर्देशक दयाराम दाहललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेपछि चलचित्रकर्मीहरु बीच खुशीयाली छाएको छ ।

यसैबीच कलाकार दिपकराज गिरीले बोर्ड अध्यक्ष निर्देशक दयाराम दाहाललाई सुटकेश बोक्न नसक्ने चलचित्रको आवाज बोक्न सक्ने ब्यक्तित्वलाई सरकारले बोर्डको लागि छानेको भन्दै खुशी ब्यक्र गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै यस अघि बोर्ड अध्यक्ष बन्नको लागि करोडौ घुष ख्ुवाएर अध्यक्ष बनेको भन्ने समाचारहरुलाई कलाकार तथा चलचित्र निर्माता गिरीले ब्यङग्य गर्दै नवनियुक्त बोर्ड अध्यक्ष दाहाललाई शुभकामना दिएका छन । उनको फेसबुक स्टाटस यस्तो छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय