फुलन्देकी आमा बोलको गितमा फुलन्देकी आमा

२०७६ चैत्र १०, सोमबार १२:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुनीता थेगीमको स्वरमा रहेको फुलन्देकी आमा बोलको गित सार्वजनिक भएको छ ।

रोशन बालुवाको संगितमा गुरु भोटीयाले लेखेको फुलन्देकी आमा बोलको गितको भीडीयोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका हुन ।

गितको भीडीयोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन भने  फुलन्देकी आमा बोलको गितमा फुलन्देकी आमा नामलनैे परीचीत कलाकार उमेश राईले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय